देश
59 समाचारवीरगञ्जमा भन्सार छलीको मदिरा बरामद, एक जना पक्राउ
वीरगञ्ज, पर्सा — पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ मितेरी पुल नजिक रहेको कस्तुरी कोल्ड स्टोरमा छापा मारेर भन्सार छली गरी लुकाइएका विभिन्न ब्रान्डका मदिरा बरामद गरेको छ। विशेष सूचनाका आधारमा वडा
रास्वपा महाधिवेशनमा विवाद: सभापति पदका उम्मेदवार भोला साह कानु प्रतिनिधि सूचीबाट हटाइए
जनकपुरधाम, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा नयाँ विवाद सतहमा आएको छ। सभापति पदमा उम्मेदवारी घोषणा गरेका बारा क्षेत्र नं. ३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता)
रक्सौलमा प्रसिद्ध आदिवासी हेयर आयलको नयाँ पसल सञ्चालनमा
भारतको रक्सौल, पूर्वी चम्पारण (बिहार) स्थित मौजे चावल बजारमा प्रसिद्ध आदिवासी हेयर आयलको नयाँ पसल सञ्चालनमा आएको छ। पसलमा १०८ प्रकारका जडीबुटी तथा आयुर्वेदिक तत्वबाट निर्मित हेयर आयल उपलब्ध रहेको जनाइ
सीमा विवादमा प्रधानमन्त्री शाह: कालापानी–लिपुलेक नेपालको, प्रमाण हामीसँग छ
प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी र लिपुलेक नेपालको भूमि भएको दाबी गर्दै त्यसको प्रमाण नेपालसँग रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन
हवेली क्याफेमा ग्राहक ठगीको गुनासो, बिना जानकारी ‘क्याबिन चार्ज’ असुली
वीरगञ्जमा ग्राहक ठगीको गुनासो : हवेली क्याफेमा बिना जानकारी ‘क्याबिन चार्ज’, बिलमा अर्को होटलको नाम वीरगञ्ज महानगरपालिका–१४, भाटभटेनी सुपरमार्केट पछाडि रहेको हवेली क्याफे (सेभेन सिज होटल) विरुद्ध ग
विकास निर्माणमा लापरबाही भए स्थानीय जनप्रतिनिधि जवाफदेही हुने : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङ ले विकास निर्माण तथा आधारभूत सेवासम्बन्धी गुनासोप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ। उहाँले देशका कुनै पनि स्थानबाट सडक, नाला, खानेपानी, सरसफाइ लगायतका विकास निर्माणका काममा ढि
पर्सा नागरिकता काण्ड ५ वर्षदेखि अलपत्र
पर्साको नागरिकता काण्ड ५ वर्षदेखि अलपत्र, प्रशासनिक चलखेलले अनुसन्धान प्रभावित भएको आरोप वीरगञ्ज । पर्सामा नक्कली नागरिकता सम्बन्धी चर्चित प्रकरण पाँच वर्ष बितिसक्दा पनि निष्कर्षमा पुग्न नसकेको भन्
ई–पासपोर्ट प्रकरण: अरजु राणा र दुई जर्मन कम्पनीलाई अख्तियारको बयानका लागि बोलावट
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानका क्रममा पूर्व परराष्ट्रमन्त्री अरजु राणा देउवा तथा सम्झौतामा संलग्न दुई जर्म
बर्ड फ्लु पुष्टि भएपछि जावलाखेल चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। संक्रमणका कारण केही चरा तथा जनावर मरेका छन्।
बर्ड फ्लु पुष्टि भएपछि जावलाखेल चिडियाखाना अनिश्चितकालका लागि बन्द ललितपुर, असार १९ – जावलाखेल चिडियाखानाका केही पन्छी तथा जनावरमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
नेपालमा विद्युत उत्पादन नयाँ कीर्तिमान: ३ हजार मेगावाट नाघ्यो
नेपालको विद्युत उत्पादन ३ हजार मेगावाट नाघी ऐतिहासिक कीर्तिमान स्थापित।
काठमाडौंमा नयाँ मेट्रो रेल योजना अगाडि बढ्यो
काठमाडौंमा मेट्रो रेल परियोजना अगाडि बढ्दै, सरकारले विदेशी लगानी खोज्दै।