देश

39 समाचार

वीरगञ्जको विकासमा प्रश्न : समस्या उस्तै, समाधान कहिले?

वीरगञ्जमा सडक, ढल, डुबान, खानेपानी र ट्राफिक व्यवस्थापनका समस्या अझै नागरिककै गुनासोमा छन्। वर्षौँदेखि दोहोरिँदै आएका यी समस्यामा दीर्घकालीन समाधानभन्दा अस्थायी व्यवस्थापनमै सीमित भएको भन्दै प्रश्न उ

नेपालमा राज्यका सुरक्षा निकाय बाहेक नागरिक संस्थाले ‘आर्मी’ नाम र सैन्य शैलीको संरचना किन प्रयोग गर्ने?

विपद्का बेला उद्धार र राहतमा खटिएको भनिएको ‘ग्रीन आर्मी नेपाल’ अहिले यसको नाम, सैन्य शैलीको पोशाक, दर्जा र संरचनाका कारण बहसमा आएको छ। संस्थाले आफूलाई वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा व

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाइएको छ। सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि नेपालका सुरक्षा निकाय र भारतीय एसएसबीबीच समन्

बजार छप्कैयामा रातभर तस्करीको आरोप, प्रहरी–प्रशासनको भूमिकामाथि प्रश्न

बजार छप्कैयामा रातभर तस्करीको आरोप, प्रहरी–प्रशासनको भूमिकामाथि प्रश्न वीरगञ्ज । वीरगञ्जको बजार छप्कैया क्षेत्रमा खोलाको किनार हुँदै रातको समयमा तस्करी भइरहेको आरोप स्थानीयवासीले लगाएका छन्। पटक–प

क्यासिनोमा प्रहरी निरीक्षकदेखि गाउँपालिका अध्यक्षसम्म, पक्राउपछि उठ्यो प्रश्नै–प्रश्न!

क्यासिनोमा प्रहरी निरीक्षकदेखि गाउँपालिका अध्यक्षसम्म पक्राउ, सरकारी गाडीसमेत बरामद वीरगन्ज । वीरगन्ज–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा प्रहरीले छापा मार्दा प्रहरी

मधेश लिगल युथ क्लबको कानूनी हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न

मधेश लिगल युथ क्लबले आयोजना गरेको कानूनी हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार, यो हालसम्मकै ठूलो तथा भव्य कानूनी हाजिरी जवाफ प्रतियोगिता रहेको थियो। प्रतियोगितामा वीरगन

प्रहरी जवानमाथि तस्करी संरक्षण र रकम असुलीको आरोप

वीरगञ्ज । पर्साको सीमा क्षेत्रमा रहेको जगरनाथपुर प्रहरी चौकी (जानकीटोला) मा दरबन्दी रहेका प्रहरी जवान सूरज दासमाथि लामो समयदेखि वडा प्रहरी कार्यालय श्रीपुरमा ‘घुमुवा’को भूमिकामा कार्यरत रही सीमा क्षेत

प्रभावकारी ट्राफिक व्यवस्थापनप्रति GT News को धन्यवाद

कलैया अस्थायी ट्राफिक प्रहरी चौकीका इन्चार्ज प्रिन्सानन्द यादवज्यूको कुशल नेतृत्वमा कलैया क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी, व्यवस्थित र सक्रिय बन्दै गएको छ। उहाँको जिम्मेवार नेतृत्व तथा निरन्तर

🚨 रसुवा बाढीमा बिनय कुमार साह सोनार बेपत्ता

रसुवामा आएको विनाशकारी बाढीका क्रममा बारा, कलैया उपमहानगरपालिका–४ निवासी धिरेन्द्र साह सोनारका छोरा बिनय कुमार साह सोनार बेपत्ता भएका छन्। बाढीपछि हालसम्म उनीसँग कुनै सम्पर्क हुन सकेको छैन। उहाँको खो

भोटेकोशी बाढीः ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाको कार्य तीव्र बनाएको जनाएको छ। सरकारका अनुसार हालसम्म ७,५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ।

पूर्वमेयरको प्रोफाइलमा अझै ‘नगर प्रमुख’, जनताको प्रश्न– पद सकिएपछि पनि किन हटेन?

वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर राजेशमान सिंहको व्यक्तिगत सामाजिक सञ्जाल प्रोफाइलको बायोमा अझै पनि ‘नगर प्रमुख, वीरगञ्ज महानगरपालिका’ उल्लेख रहेको विषय चर्चामा आएको छ। कार्यकाल सकिएपछि पनि व्यक्तिगत

रसुवा बाढीपीडितका लागि असलम आलमले एक महिनाको तलब दिने

वीरगञ्ज । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। बाढीपहिरोमा ज्यान गुमाउ