देश

इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठको नेतृत्वमा वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सुधार

सम्पादक 2026 July 25 2026-07-25 93 पटक हेरियो 1 मिनेट पढाइ
इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठको नेतृत्वमा वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सुधार

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठको नेतृत्वमा वीरगञ्जमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनेको छ। नियमित अनुगमन, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन र सवारी चाप व्यवस्थापनका कारण सडक अनुशासनमा सुधार देखिन थालेको छ। स्थानीयले पनि ट्राफिक व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको प्रशंसा गरेका छन्।