देश

आफूलाई ‘भाइरल मेयर’ भन्ने रामबाबु सासुनारमाथि सिधा प्रश्न!

सम्पादक 2026 November 11 1 दिन अघि 335 पटक हेरियो 1 मिनेट पढाइ
आफूलाई ‘भाइरल मेयर’ भन्ने रामबाबु सासुनारमाथि सिधा प्रश्न!

वीरगञ्जमा ‘भाइरल मेयर’को चर्चा, भन्सारको बाटोको श्रेय कसले लिने?

वीरगञ्ज भन्सार क्षेत्रमा बाइक आवतजावत गर्ने बाटो सम्बन्धित निकायहरूको पहल र समन्वयमा केही फराकिलो बनाइएको छ। तर रामबाबु सासुनारले उक्त काम आफ्नै पहलमा भएको भन्दै प्रचार गरेपछि प्रश्न उठेको छ।

सामूहिक पहलमा भएको कामको श्रेय एक्लैले लिनु कत्तिको उचित हो? आफूलाई ‘भाइरल मेयर’ भन्ने उहाँको आधिकारिक पद र जिम्मेवारी के हो?

सम्बन्धित निकायले यस विषयमा सत्यतथ्य सार्वजनिक गरी गलत प्रचार भएको पाइए आवश्यक कारबाही गरोस्। जनतालाई प्रचार होइन, वास्तविक कामको जानकारी चाहिएको छ।

**सम्बन्धित प्रशासन तथा निकायको गम्भीर ध्यानाकर्षण होस्।