देश

चार वर्षमा सामाजिक तथा राजनीतिक फेसबुक विज्ञापनमा करिब ५ करोड खर्च

सम्पादक 2026 July 24 16 घण्टा अघि 78 पटक हेरियो 1 मिनेट पढाइ
चार वर्षमा सामाजिक तथा राजनीतिक फेसबुक विज्ञापनमा करिब ५ करोड खर्च

नेपालमा पछिल्लो चार वर्षमा सामाजिक मुद्दा, चुनाव र राजनीतिसम्बन्धी फेसबुक तथा इन्स्टाग्राम विज्ञापनमा करिब रु. ४ करोड ८० लाख खर्च भएको तथ्यांक सार्वजनिक भएको छ। मेटा एड लाइब्रेरीका अनुसार यस अवधिमा ३९ हजार ६३६ विज्ञापन प्रसारण भएका छन्। सबैभन्दा बढी खर्च युनिसेफ, एकीकृत नेपाल र माई भ्वाइस काउन्ट्स ले गरेका छन्। पछिल्लो ९० दिनमा विदेशी मिडिया र अन्तर्राष्ट्रिय एजेन्सीहरूको सक्रियता पनि उल्लेखनीय देखिएको छ।