रसुवा, धादिङ, नुवाकोट र चितवनमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले दुःख व्यक्त गर्नुभएको छ।
मन्त्री महतोले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनामा आवश्यक सहयोग तथा समन्वय गर्न मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
चार जिल्लाका बाढीपीडितप्रति मन्त्री महतोको समवेदना