देश

बिरगञ्जमा बारम्बार विद्युत् कटौती, स्थानीय आक्रोशित

सम्पादक 2026 August 14 22 घण्टा अघि 58 पटक हेरियो 1 मिनेट पढाइ
बिरगञ्जमा बारम्बार विद्युत् कटौती, स्थानीय आक्रोशित

बिरगञ्जको रानीघाट वडा नम्बर १० लगायत विभिन्न क्षेत्रमा साँझदेखि रातिसम्म पटक–पटक विद्युत् लाइन काटिँदा स्थानीयवासी आक्रोशित भएका छन्। एक–दुई घण्टासम्म विद्युत् अवरुद्ध हुने समस्या दोहोरिँदा सर्वसाधारण हैरान भएका छन्। स्थानीयका अनुसार विद्युत् प्राधिकरणको सम्पर्क नम्बरमा फोन गर्दा समेत कल नउठ्ने गरेको गुनासो छ।