कलैया अस्थायी ट्राफिक प्रहरी चौकीका इन्चार्ज प्रिन्सानन्द यादवज्यूको कुशल नेतृत्वमा कलैया क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी, व्यवस्थित र सक्रिय बन्दै गएको छ। उहाँको जिम्मेवार नेतृत्व तथा निरन्तर सक्रियताका कारण ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ।
सहज, सुरक्षित र व्यवस्थित यातायातका लागि निरन्तर सक्रिय रहनुभएकोमा प्रिन्सानन्द यादवज्यूलाई GT News परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ। 🙏
प्रभावकारी ट्राफिक व्यवस्थापनप्रति GT News को धन्यवाद