वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहज्यूसँग जीटी न्यूज च्यानलका पत्रकार आशीष रौनियारको सीधा प्रश्न — आखिर वीरगञ्जका १ देखि ३२ वटै वडामा विकास कहिले पुग्छ?
घण्टाघर, माइस्थान र भाटभटेनी जाने बाटो आसपासको विकास गरेर मात्रै समग्र वीरगञ्जको विकास पूरा हुन्छ? महानगरका सबै वडामा सडक, नाला, सरसफाइ र आधारभूत सुविधा समान रूपमा कहिले पुग्ने?
पाँच वर्षको नेतृत्वमाथि जनताको प्रश्न — मेयरज्यू, वीरगञ्जका सबै वडामा विकास कहिले पुग्छ?
जनताको आवाज, आशीष रौनियारको प्रश्न — जीटी न्यूज च्यानल।
जनताको प्रश्न, मेयरज्यूको जवाफ खोइ?